You are viewing the translated version of नेपाल सरकारले हेजिङ्ग गर्न सक्ने.
Rule 17
नेपाल सरकारले हेजिङ्ग गर्न सक्ने
(१) नेपाल सरकारले कुनै परियोजना कार्यान्वयन गर्न कुनै दातृ मुलुक वा संस्थाबाट लिएको क्रणको साँवा ब्याज भुक्तानी गर्न त्यस्तो क्रण रकम हेजिङ्ग गर्ने संस्था मार्फत हेजिङ्ग गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम नेपाल सरकारले हेजिङ्ग गरेकोमा हेजिङ्ग शुल्क र सोको भुक्तानी तथा अन्य व्यवस्था नेपाल सरकार र हेजिङ्ग गर्ने संस्थाबीच भएको सम्झौता बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम नेपाल सरकारले हेजिङ्ग गरेकोमा हेजिङ्ग शुल्क र सोको भुक्तानी तथा अन्य व्यवस्था नेपाल सरकार र हेजिङ्ग गर्ने संस्थाबीच भएको सम्झौता बमोजिम हुनेछ।